लिदीका पहिरो पीडितलाई एनआरएनए नेदरल्याण्डको आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसिसी) नेदरल्याण्डले सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसीसी नेदरल्याण्डले संकलन गरि पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर एक समारोहकाबीच संघका केन्दिय उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका हुन्। उपाध्यक्ष लामाले … Continue reading लिदीका पहिरो पीडितलाई एनआरएनए नेदरल्याण्डको आर्थिक सहयोग